विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीको भाटभटेनीमा फ्ल्यास मब

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीको</span> <span class='c2'>भाटभटेनीमा फ्ल्यास मब</span>

विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीले फ्ल्यास मब कार्यक्रम गरेका छन् ।


कलेजका चौथो सेमेस्टर पढिरहेका बिद्यार्थीले बिराटनगरको भाटभटेनी सुपर मार्केटमा "ह्यापी" गित मार्फत "फ्लास मब" डान्स प्रस्तुत गरेका थिए । कलेजमा पढिरहेका बिद्यार्थीहरुले ब्राण्ड कम्युनिकेशन विषयको लागि फ्लास मब मार्फत आफ्नो कलेजको ब्राण्ड प्रमोसन गरेका थिए भने सामाजिकरुपमा सबैमा खुसी बाढ्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना भएको प्राध्यापक कात्यानी झा ठाकुरले जानकारी दिईन ।

बिद्यार्थीहरुलाई आफुले पढेको बिषयको बारे व्यवहारिक रुपमा सिकाउने उदेश्य सहित उक्त कार्यक्रम गरिएको प्राध्यापक झाले बताइन ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिआइबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्