नियन्त्रित औषधी सहित १ जना पक्राउ

<span class='c1'>नियन्त्रित औषधी सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

इटहरी । सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ ।

बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्