आचार्य कल्याण समाज विराटनगर गठन

<span class='c1'>आचार्य कल्याण समाज</span> <span class='c2'>विराटनगर गठन</span>

विराटनगर । आचार्य कल्याण समाज विराटनगर समितिको अध्यक्षमा मनोजकुमार आचार्य चयन हुनुभएको छ । समाजको शुक्रबार विराटनगरमा बसेको भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।

समाजको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिवमा अर्जुन आचार्य, कोषाध्यक्षमा डा.मिरा आचार्य चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा तीर्थ प्रसाद आचार्य, डम्बर प्रसाद आचार्य, दिपेन्द्र आचार्य, अर्जुन प्रसाद आचार्य र सरोज आचार्य चयन हुनुभएको छ ।

कल्याण समाजको सल्लाहकारहरुमा गंगा प्रसाद आचार्य, प्रेम प्रसाद आचार्य, जय प्रसाद आचार्य, दिपक आचार्य, विजय आचार्य, डा. आनन्द आचार्य, डा. रवि आचार्य र डा. रोशन आचार्य रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्