विराटनगर–१४ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

<span class='c1'>विराटनगर–१४ मा ट्याक्टर दुर्घटना</span> <span class='c2'>हुँदा एकजनाको मृत्यु</span>

विराटनगर । विराटनगर–१४ सिंघिया खोला नजिक ट्याक्टर अनियन्त्रिक हुँदा एकजनाको मृत्यु भएको छ । को २ त २६३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विराटनगर–१४ का ३० वर्षीय कामेश्वर कामतको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार कामत ट्याक्टरका सहचालक हुन् । चालक शेखर यादव फरार रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगेर विस्तृत अनुसन्धानसँगै फरार चालकको खोजी सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्