उर्लाबारीबाट तीनजना युवा लागुऔषधसहित पक्राउ

<span class='c1'>उर्लाबारीबाट तीनजना युवा</span> <span class='c2'>लागुऔषधसहित पक्राउ</span>

उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका–४ आइतबारेबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

लागू औषध ब्राउनसुगर ३६० मिली ग्रामसहित उर्लाबारी–४ का प्रबिन आचार्य आयुषा लिम्बु र बिशाल लिम्बुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्