सामाजिक संजालको सहि प्रयोगका सम्बन्धमा तालिम सम्पन्न

सामाजिक संजालको सहि प्रयोगका सम्बन्धमा तालिम सम्पन्न

विराटनगरका युवाहरुको लागि सामाजिक संजालको सहि प्रयोगको तालिम शनिवार आयोजना गरिएको छ ।

बिइङ्ग लर्नर्सले आयोजना गरेको उक्त तालिम विराटनगरको जैन भवनमा सञ्चालन भएको थियो । करिब ३० जनाको सहभागीता रहेको उक्त तालिममा सामाजिक संजालको सहि प्रयोग कसरी गर्ने भन्ने विषयमा ओबि मिडिया प्रालिका कार्यकारी निर्देशक सरोज कार्कीले प्रशिक्षण दिनु भएको थियो ।

तालिममा रेड एफएम, तेरापन्थ किशोर मन्डललगायतको सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्