पुर्वि नेपाल लगायतका क्षेत्रमा भूकम्प

<span class='c1'>पुर्वि नेपाल लगायतका</span> <span class='c2'>क्षेत्रमा भूकम्प</span>

पुर्वि नेपालमा भुकम्पको झट्का महसुस भएको छ । करिब ९ बजेर ४ मिनेट भुकम्पको दुई वटा झट्का अनुभव गरिएको थियो ।
भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का्पु र्वि नेपालसँगै दार्जेलिंग, भुटान, बंगलादेश र चीनको क्षेत्रमा भुकम्प महसुस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्