ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

<span class='c1'>ट्रक दुर्घटना हुँदा १ जनाको</span> <span class='c2'>मृत्यु १ जना घाईते</span>

विराटनगर । भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाँया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे ८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो ।

ट्रक चालक भोजपुर अरुण गाऊपालिका ६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाईते भई धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्