शरिरमा आगो सल्किएर एक जनाको मृत्यु

<span class='c1'>शरिरमा आगो सल्किएर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । ईलाम रोङ गाऊपालिका ३ मार्से निवासी ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । बोल्न सुन्न नसक्ने उनको सोमबार दिउसो ११ बजे गाईको खोले पकाउने चुलोमा बालेको आगो कटनको कपडामा सल्किँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाईते उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो । अस्पतालमा उपचार हुन नसकि रातको सभा ९ बजे थप उपचारको लागी मेचि अञ्चल अस्पताल भद्रपुर लगेर उपचार गर्ने क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्