विराटनगरमा गायक नबिन के. भट्टराई र अतृप्त ब्यान्डले सांगितिक प्रस्तुती दिने

विराटनगरमा गायक नबिन के. भट्टराई र अतृप्त ब्यान्डले सांगितिक प्रस्तुती दिने

विराटनगरमा गायक नबिन के भट्टराई र अतृप्त ब्यान्डले प्रस्तुती दिने भएका छन् । आगामी चैत्र २९ गते हृयासट्याग फुड एण्ड बारमा आयोजना हुने सांगितिक कार्यक्रममा उनीहरुले प्रस्तुती दिने भएका छन् । ह्यासट्याग स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रम हुन लागेको हो ।

नबिन के भट्टराई नेपाली पप संगितको क्षेत्रमा परिचित नाम हो । उनले गाएको साँझ पख.., आँखामा तिमिलाई..., सायद तिमि नै हौ..., ए झरी.. लगायत गितहरु निक्कै चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्