एमआरआरको मैत्रीपूर्ण फुटसल हुदैं

<span class='c1'>एमआरआरको मैत्रीपूर्ण</span> <span class='c2'>फुटसल हुदैं</span>

मेन्स् रुम रिलोडेड (एम.आर.आर) ले विराटनगरमा मैत्रीपुर्ण फुटसलको आयोजना गर्ने भएको छ । उक्त फुटसल खेल बार्सीलोना र रियल मड्रिडका प्रशंसकहरु बीच आयोजना हुने भएको हो । स्पोर्टस हब विराटनगरमा सार्वजनिक विदाका दिन शनिबार आयोजना हुनेछ ।

बार्सीलोना फ्यान्सका तर्फका कप्तानमा उत्सव जंग कार्कीका साथ खेलाडीहरुमा आर्यन गीरी, अमीत शाह, गनेश घिमिरे, प्रसुन प्याकुरेल, सुवास गौतम, दिपेश धिमाल, सुवास निरौला, अनुज नेपाल, ईश्वर पाण्डे रहेका छन् भने रियल मड्रिड फ्यान्सको कप्तानमा एलिश कट्टेलका साथ खेलाडीहरु क्रमस विनय गीरी, उज्जवल रिजाल, धिरेन प्रधान, खगेन्द्र कार्की, स्नेह बोहोरा, क्षीतिज गौतम, ईसाव आचार्य, पेसल कट्वाल, सन्तोस दाहाल रहेका छन् ।

खेलको सुरुवात साँझ ४ बजेदेखी हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्