पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

ओखलढुंगा

ओखलढुङगा चम्पादेवि गाऊँपालिका २ खोपगाउँमा पौडी खल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँ बस्ने २० बर्षीय प्रकास सुनुवार रहेका छन् । बिहीबार दिउँसो ११ बजे स्थानीय लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेका उनलाई स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी सिन्धुली जिल्लाको खुर्कोट स्थित सुनकोशि सामुदायिक अस्पताल लगेका थिए।
तर सुनुवारको उपचारको क्रममा दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्