लागूऔषध सहित १ जना पक्राउ

लागूऔषध सहित १ जना पक्राउ

विराटनगर । बिराटनगर मनपा१५ हुलास चोक स्थितबाट आज साँझ ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् ।

उनलाई लागूऔषध नाईट्राभेट–१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्