लियो क्लब अफ बिराटनगर योङ्हर्ट्द्वारा नव निर्वाचित अध्यक्ष पौडेल सम्मानित

<span class='c1'>लियो क्लब अफ बिराटनगर योङ्हर्ट्द्वारा</span> <span class='c2'>नव निर्वाचित अध्यक्ष पौडेल सम्मानित</span>

विराटनगर /
लियो जिल्ला परिषद् ३२५ए वान नेपालका नव निर्वाचित अध्यक्ष लियो मुकेश पौडेललाई आज लियो क्लब अफ बिराटनगर योङहर्ट्ले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रममा बोल्दै क्लबका बर्तमान अध्यक्ष लियो बिनोद बास्तोलाले अध्यक्ष पौडेलको सफल कार्यकालको कामना गर्दै शुभकामना समेत ब्यक्त गरेका थिए । कार्यक्रममा डिष्ट्रीक्ट क्लब एन्ड मेम्बरशिप एक्स्टेन्सन टिम चेयरपर्सन लियो कुशल साह,लियो डिष्ट्रीक्ट प्रोग्राम चिफ लियो शिद्दार्थ शाह ,लियो निरज ढकाल लगायत क्लब पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्