आज विराटनगरमा २ जना सहित प्रदेश १ मा ७ कोरोना संक्रमित थपिए

आज विराटनगरमा २ जना सहित प्रदेश १ मा ७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ म ाआज ७जनाकोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । हाल सम्म कोरोना संक्रमितको संख्या ३० हजार ४४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्