कोभिड अस्पताल विराटनगरमा एक कोरोनाभाईरस संक्रमितको मृत्यु

<span class='c1'>कोभिड अस्पताल विराटनगरमा एक</span> <span class='c2'>कोरोनाभाईरस संक्रमितको मृत्यु</span>

विराटनगर स्थित कोभिड उपचार केन्द्रमा एक कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । दमक ९ निवासी ९२ वर्षिय खड्ग बहादुर सेढाईको उपचारको क्रममा मृत्यु भएको केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी गराउनु भयो ।

सेढाईलाई नोबल अस्पतालबाट चैत्र २५ गते कोभिड उपचार केन्द्रमा रिफर गरिएको थियो । उनको परिवारको पाँचै जना संक्रमित भएका थिए । उनीहरु कसैलाई लक्षण नदेखिएको भगतले बताए ।

थप जानकारी अपडेट गराउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्