ट्रयाक्टरबाट लडेर सह-चालकको मृत्यु

<span class='c1'>ट्रयाक्टरबाट लडेर </span> <span class='c2'>सह-चालकको मृत्यु</span>

पाँचथर

पाँचथर फाल्गुनन्द गाऊपालिका ४ मा ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सह -चालक २८ बर्षीय रोशन चेम्जोङ रहेको प्रहरीले जनाएको छ।

बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापुतर्फ जादै गरेको प्रदेश १-०१-००१त८९६७ नम्बरको ट्रयाक्टरबाट लडेर घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्रयाक्टर चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ हाल प्रहरी नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्