वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न, ५५ सदस्यीय समिति गठन

<span class='c1'>वाइसिएल नेपाल विराटनगर महानगर भेला</span> <span class='c2'>सम्पन्न, ५५ सदस्यीय समिति गठन</span>

विराटनगर

वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न भएको छ। उक्त भेलाबाट प्रविन गौतमको अध्यक्ष्यतामा ५५ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा दिपक पाण्डे र मोहम्मद सोनु , सचिवमा सोनु केवट,सह सचिवमा सुजित यादव र अशोक कामत ,साथै सदस्यहरुमा क्रमश कुशल पाण्डे ,मुन्ना खान, प्रेम श्रेष्ठ, कमल धमला ,उपेन्द्र साह ,सुदिप श्रेष्ठ, निखिल गिरि, अल्बी श्रेष्ठ, सरोज कर्माकार लगायत जम्मा ५५ जनाको समिति बनाइएको नव नियुक्त उपाध्यक्ष पाण्डेले जानकारी दिए।

सो भेलाको प्रमुख आतिथि सावित्री काफ्ले थिए भने विशिष्ट अतिथिमा शिव कुमार मण्डल , अमनालाल मोदि थिए त्यसैगरी अतिथिमा विजय विश्वास,सुशील उप्रेतीका साथै युवा नेताहरु इश्वरी आचार्य,आजम परवेज,विजय कामत लगायतको उपस्थिति रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्