विराटनगरमा १४ जनासहित प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

विराटनगरमा १४ जनासहित प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ३३ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरंगमा १८,झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१,झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२,दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमितभएकामध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २१५ पुगेका छन् । प्रदेश १ माआज२९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म२ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्