१ सय ४१ देशबाट यसरी हेर्न सकिनेछ नेपालको त्रिदेशिय क्रिकेट सिरिज LIVE

<span class='c1'>१ सय ४१ देशबाट यसरी हेर्न</span> <span class='c2'>सकिनेछ नेपालको त्रिदेशिय क्रिकेट सिरिज LIVE</span>

This is going to be the biggest reach in Nepali Sports history. Bajaj Pulsar Tri Nation Series Strenghth Partner Shivam Cement will be broadcasted in 141 countries worldwide.

नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो ।

दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलिने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्