युवा संघ १७ नम्बर वडा अध्यक्षमा  राई

<span class='c1'>युवा संघ १७ नम्बर</span> <span class='c2'>वडा अध्यक्षमा  राई</span>

विराटनगर । विराटनगर वडा नंं. १७ मा सुजन राईको अध्यक्षमा ५५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि गठन गरिएको छ । राष्ट्रिय युवा नेपाल महानगर कमिटीको आयोजनामा भएको भेलाले राईलाई अध्यक्षमा चयन गरेको हो ।

कार्यक्रममा युवा संघ का केन्द्रीय सदस्य मनोज खडका, महानगर अध्यक्ष किरण लामा, युवा नेता रेशम मगर, प्रकाश पोख्रेल, निसिप तामाङ, बिजय खड्का लगायतका नेताहरुको उपस्थिति रहेको नेकपा एमाले वडा कमिटि सचिव हमिद आजादले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्