विराटनगरको विग होटल ४ बर्षमा प्रवेश

<span class='c1'>विराटनगरको विग होटल</span> <span class='c2'>४ बर्षमा प्रवेश</span>

विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित होटल विग होटलले आफ्नो तेस्रो वार्षिक उत्ससव मनाएको छ ।


२०७५ साल बैशाख १ गतेबाट संचालनमा आएको होटलले गत बुधबार आफ्नो तेस्रो बार्षिक उत्सव एक कार्यक्रम विच मनाएको छ ।
कोरोना संक्रमणको उच्च जोखिमको मध्यनजर गर्दै सामान्य रुपमा केक काटेर बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सव कार्यक्रममा प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत बहादुर कार्की, युवा संघ नेपालका युवा नेता पर्शुराम बस्नेत , विग होटलका जेनरल मेनेजर उद्धव भट्ट लगायतको सहभागिता रहेको थियो ।


होटलले स्वच्छ परिवारीक वातारणमा रम्ने किसीमको सेवा प्रदान गर्दै आएको विग होटलका मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिनुभयो । अबको केही समयपछि ईन्डोर स्विमिङ पुल सहित क्यासिनो संचालनमा आउन लागेको श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्