विराटनगरबाट भारतिय नोट सहित एकजना पक्राउ

<span class='c1'>विराटनगरबाट भारतिय नोट</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

विराटनगर । मोरङ बिराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मियालाई भारतिय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरिएको हो ।

भारतीय नोटसहित पक्राउ गरिएका उनको विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्