विराटनगरमा २७ जनासहित प्रदेश १ मा ४३ संक्रमित थपिए

विराटनगरमा २७ जनासहित प्रदेश १ मा ४३ संक्रमित थपिए

विराटनगर । प्रदेश नं. १ माआज ४३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका७जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७,बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका७जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ६४७पुगेको छ । संक्रमितभएकामध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमित २६६ जना छन् । प्रदेश १ मा आज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्