ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

<span class='c1'>ब्राउन सुगरसहित भारतीय</span> <span class='c2'>नागरिक पक्राउ</span>

बिर्तामोड । झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगर सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम रहेका छन् ।

आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्