बिराटनगरको ग्रीनक्रस हस्पिटल नयाँ ब्यबस्थापनका साथ पुन: संचालनमा

<span class='c1'>बिराटनगरको  ग्रीनक्रस हस्पिटल नयाँ</span> <span class='c2'> ब्यबस्थापनका साथ पुन: संचालनमा</span>

विराटनगर

नयाँ बर्षको अवसर पारेर बिराटनगरको रगेली रोडमा रहेको ग्रीन क्रस अस्पताल पुन संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको अस्पताललाई पुन: नयाँ ब्यबस्थापनका साथ संचालनमा ल्याइएको हो । 

अस्पतालका ब्यबस्थापक कृष्ण खवासआगामी दिनमा अस्पतालले दिने सेवा अझ स्तरीय हुने र विशेषज्ञ डाक्टरहरु को सेवामा वृद्धि गरि पुन: यसको गरिमालाई बढाउने गरि काम गर्ने ले जानकारी दिए। 
अस्पतालले मधुमेहका बिरामीका लागि निशुल्क रुपमा फास्टिङ र पि पि जाँच बैशाख १५ गते सम्म निशुल्क गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्