ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट एक</span> <span class='c2'>महिलाको मृत्यु</span>

विराटनगर । झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानमा बसोबास गर्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् ।

आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्