चट्याङ लागेर कानेपोखरीमा एक महिलाको मृत्यु

<span class='c1'>चट्याङ लागेर कानेपोखरीमा</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

उर्लाबारी । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे गाईगोरु सार्न बाहिर निस्केको समयमा चट्याङ्ग लागेर राजबंशी गम्भीर घाइते भएकी थिइन् ।

घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्