विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु

<span class='c1'>विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा</span> <span class='c2'>एक जना कोरोना संक्रमितको मृत्यु</span>

विराटनगर । कोरोना सङ्क्रमणका कारण विराटनगरमा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ बर्षीय पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

तीन दिनअघि सङ्क्रमण पुष्टि भएका ती पुरुषको अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहीबार मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि गत वैशाख ६ गते भर्ना गरिएको कोशी कोभिड उपचार केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्