बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

<span class='c1'>बाँकेमा कोरोनाबाट थप</span> <span class='c2'>तीन जनाको मृत्यु</span>

नेपालगन्ज

बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे ३ का ५६ वर्षीय पुरुष रहेका छन्। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत उनीहरुको गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ भने बाहिरी जिल्लाका ९९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्