वीपीमा उपचारतः धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु

<span class='c1'>वीपीमा उपचारतः धनुषाका ४८</span> <span class='c2'>वर्षीय पुरुषको मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषा जनकपुर–८ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । उपचारका लागि बैशाख ९ गते भर्ना भएका उनको १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उपचारका क्रममा रहेका उनको आव बिहान ७ बजे मृत्यु भएको वीपीको सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्