उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल भर्ना

<span class='c1'>उर्जामन्त्री  रायमाझीलाई कोरोना संक्रमण,</span> <span class='c2'> वीरेन्द्र सैनिक अस्पताल भर्ना</span>

काठमाडौँ

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण देखा परेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिनुभयो । उहाँको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक भुसालले जानकारी दिनुभयो । मन्त्री रायमाझी परिवारका सदस्य सहित सचिवालयका केहि सदस्यलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ ।

- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्