प्रदेश १ माआज १८८ कोरोना संक्रमित थपिए, विराटनगरमा ६४ नयाँ

प्रदेश १ माआज १८८ कोरोना संक्रमित थपिए, विराटनगरमा ६४ नयाँ

विराटनगर । प्रदेश १ माआज १८८ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीयतहनखुलेका १–१, सुनसरीको इटहरीमा २०, धरानमा७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीयतहनखुलेका १–१, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापागाउँपालिकामा १–१, धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१, उदयपुरको उदयपुरगढी र स्थानीयतहनखुलेका २–२, इलामको इलामनगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । संक्रमितभएकामध्ये २९ हजार ९७७पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ । प्रदेश १ माआज७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७१ महिला र ११७जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्