लिफ्टमा चेपिएर एक जनाको मृत्यु

<span class='c1'>लिफ्टमा चेपिएर एक</span> <span class='c2'>जनाको मृत्यु</span>

विराटनगर ।

सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ । भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो ।

मंगलबार बेलुका ९ बजे फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्