सामाजिक दायित्व निर्वाह गर्दै शिक्षादिपका बिद्यार्थी

सामाजिक दायित्व  निर्वाह गर्दै शिक्षादिपका बिद्यार्थी

बिराटनगर

शिक्षादिप कलेज बिराटनगरमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको शिक्षादिप क्लबका विद्यार्थीको समुहले वडा प्रहरी कार्यलय बिराटनगरलाई १२०० पिस मास्क हस्तान्तरण गरेको छ ।

वडा प्रहरी कार्यलय बिराटनगरका प्रमुख डिएसपी दिपक कार्कीले बिद्यार्थीहरुले यसरी आफ्नो टिफिन खर्च जोगाएर कोरोना संक्रमणको क्रममा खटिने प्रहरिलाई सहयोग गरेको देख्दा आफुहरुलाई थप हौसला एवम साथ पाउँदा खुशी हुदैं उनले जनसेवामा खटिन थप उर्जा समेत मिलेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्