धनगढीमा उपचाररत एक कोरोना सङ्क्रमित ४५ वर्षीया महिलाको मृत्यु

<span class='c1'>धनगढीमा  उपचाररत एक  कोरोना</span> <span class='c2'>सङ्क्रमित ४५ वर्षीया महिलाको मृत्यु</span>

धनगढी

कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला रहेकी छिन्।

अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्