सुनसरीमा भोलि मध्यराति देखि निषेधाज्ञा गर्ने प्रशासनको निर्णय

<span class='c1'>सुनसरीमा भोलि मध्यराति देखि</span> <span class='c2'>निषेधाज्ञा गर्ने प्रशासनको निर्णय</span>

सुनसरी

काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएकाे छ । सुनसरी जिल्ला प्रशासन कार्यालयकाे आज बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबार मध्य रातीदेखि बैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे कार्यालयका सूचना अधिकारी महेश कुमार पाेख्रेलले जानकारी दिएका छन् ।

बैठक चलिरहेकाले निषेधाज्ञाकाे थप जनकारीका लागि सूचना जारी गरिने सूचना अधिकारी पाेख्रेलले बताए । अहिले बैठक चलिरहेकाे छ, के खुल्ने, के नखुल्ने भन्ने बैठक सकिएपछि अर्को सुचना प्रकाशित हुन्छ ' उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्