व्यावसायी काफ्लेद्वारा ट्राफिकलाई सेनिटाइजर प्रदान

<span class='c1'>व्यावसायी काफ्लेद्वारा ट्राफिकलाई</span> <span class='c2'>सेनिटाइजर प्रदान</span>

बिराटनगर । नेपाल घरेलु महासंघ मोरङका उपाध्यक्ष ब्यवसायी गोपाल काफ्लेद्वारा जिल्ला ट्राफिक प्रहरी मोरङलाई १०८ थान सेनिटाइजर हस्तान्तरण गरिएको छ ।


ब्यवसायी काफ्लेले बिगतको लकडाउन देखिन्नै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी स्वास्थ्यकर्मी र पत्रकारलाई सहयोग गर्दै आएका छन् ।
यसैविच शनिबार कार्यालयका प्रहरी प्रमुख चन्द्र खड्कालाई १०८ थान सेनिटाईजर हस्तान्तण गरेका थिए ।
प्राप्त सेनिटाइजर मोरङ भरिका सम्पुर्ण ट्राफिकलाई बितरण गरिने मोरङ जिल्ला ट्राफिक प्रमुख चन्द्र खड्काले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्