अप्थो टेक इन्डस्ट्रीजद्वारा संक्रमण जोगाउन १०५ वटा चस्मा सहयोग

अप्थो टेक इन्डस्ट्रीजद्वारा  संक्रमण जोगाउन १०५ वटा चस्मा सहयोग

बिराटनगर । नेपालकै पहिलो चस्मा उद्योगको रुपमा सन्चालित अप्थो टेक इन्डस्ट्रीजद्वारा १०५ वटा चस्मा सहयोग गरिएको छ ।
उक्त इन्ड्स्ट्रीजद्वारा संक्रमणको जोखिममा बाटो बाटोमा खटिने ट्राफिक प्रहरीलाई विशेष सुरक्षा प्रदान गर्ने उद्देश्य साथ चस्मा सहयोग गरेको उक्त इन्डस्ट्रीजका सञ्चालक निरज शाहले जानकारी दिए ।

उक्त इन्डस्ट्रीजले यसै गरि कोरोना संक्रमण अवधी भर सहयोगी अभियान जानकारी राख्ने उक्त उद्योगका सञ्चालकले जानकारी दिए ।  ट्राफिक प्रहरी बढी फिल्डमा खटिनुपर्ने भएका कारण चस्माले कोरोनाको उच्च जोखिमबाट जोगिन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रप्रसाद खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्