रतुवामाईमा महिलाको हत्या

<span class='c1'>रतुवामाईमा महिलाको</span> <span class='c2'>हत्या</span>

विराटनगर । मोरङको रतुवामाईमा मकैबारीमा महिलाको शव फेला परेको छ । आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले शव फेला परेको घटनास्थलमा डग र फेरेन्सिक टोलिलाई खटाईसकिएको जानकारी दिनुभयो । हत्या कसरी भएको हो भन्ने कुरा यकिन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको टोलि खटाएका छौं, उपरीक्षक खड्काले भन्नुभयो–अनुसन्धानबाट चाँडै निष्कर्ष निकाल्ने छौं ।

अन्दाजी ३० वर्षीया कालो वर्णकी महिलाको पहिचान खुलेको छैन । सडकबाट केही भित्र रहेको रामप्रसाद भण्डारीको मकैबारीमा शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्