सांसदहरुलाई कोभिडविरुद्धको दोश्रो डोजको खोप आजबाट लगाइने

<span class='c1'>सांसदहरुलाई कोभिडविरुद्धको दोश्रो डोजको</span> <span class='c2'>खोप आजबाट लगाइने</span>

काठमाण्डौ

आजदेखि सांसदहरुलाई कोरोना भाइरस विरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउन लागिएको जनाएको हो ।

शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने सचिवालयले जनाएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ। खोपको दोस्रो डोज लगाउने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउन लागिएको जनाएको हो ।

शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने सचिवालयले जनाएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ।

- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्