रंगेलीमा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

<span class='c1'>रंगेलीमा करेन्ट लागेर १८</span> <span class='c2'>वर्षीय युवकको मृत्यु</span>

विराटनगर । मोरङको रंगेलीमा ११ हजार भोल्टको विद्युत् तारबाट करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ। रंगेली नगरपालिका–५ बगुवानका अभय सरदार आफ्नै निर्माणाधीन एकतले घरको छतमा पानी हाल्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घरको छेउमै रहेको ११ हजार भोल्टको विद्युत् तारबाट करेन्ट लागेका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा बिहान ८ः३० बजेतिर चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी दिएका थिए। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्