पाँचथर । पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडि मृत्यु भएको छ ।
आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडि शुक्रबार राती १ बजे घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।