पूर्वमन्त्री गच्छदारलाई पत्निशोक, निर्मलाको कोरोना संक्रमणबाट मृत्यु

<span class='c1'>पूर्वमन्त्री गच्छदारलाई पत्निशोक, निर्मलाको</span> <span class='c2'>कोरोना संक्रमणबाट मृत्यु</span>

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ ।
उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्