प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

<span class='c1'>प्रदेश सरकारको नीति तथा</span> <span class='c2'>कार्यक्रम आज आउँदै</span>

विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो ।

प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको आगामी आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रम पारित गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्