हामी युवाद्वारा तेस्रो लिङ्गीलाई एक महिना पुग्ने राहत सामाग्री

<span class='c1'>हामी युवाद्वारा तेस्रो लिङ्गीलाई एक</span> <span class='c2'>महिना पुग्ने राहत सामाग्री</span>

विराटनगर । विराटनगरमा रहेर लामो समयदेखी सामाजिक काम गर्दै आएको हामी युवाद्धारा राहत सामाग्री वितरण गरेको छ । लामो समयदेखी जारी निषेधाज्ञाका कारण समस्यामा परेका तेस्रो लिङ्गीहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।
विराटनगरमा रहेका ३० जना तेस्रो लिङ्गीलाई एक महिनाका लागि पुग्ने खाद्यान्य सामग्री सहयोग गरेको हो । सोमबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राहत हस्तान्तरण गरेका थिए । हामी युवाले नेपाली समाज जर्मनीको सहयोगमा राहत सामग्री वितरण गरेको हामी युवाका संस्थापक सविन दाहालले जानकारी दिए । उनका अनुसार तेस्रो लिङ्गीलाई एक महिनाका लागि पुग्ने चामल, दाल, चिउरा, मटर, चिनि, तेल , चियारंग, सब्जी मसला, बेसार, लुगाधुने/भाडा माझ्ने र नुहाउने साबुन, पिठो, नुन र प्याजलगायत सामग्री सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्