लागूऔषध ब्राउन सुगरसहित पक्राउ

<span class='c1'>लागूऔषध ब्राउन</span> <span class='c2'>सुगरसहित पक्राउ</span>

झापा । झापा मेचीनगर नगरपालिका ६ शान्तिनगर टोल स्थितबाट आज दिउसो सँवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय पबन राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्