प्रदेश १ मा १,२९९ संक्रमणमुक्त, ३९३ संक्रमित थपिए

प्रदेश १ मा १,२९९ संक्रमणमुक्त, ३९३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज १ हजार २९९जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष रहेका छन् । हाल सम्मकोरोना संक्रमणमुक्त हुनेको संख्या ५२हजार ३७३पुगेको छ ।
प्रदेश १ माआज३९३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा२–२, कानेपोखरी र जहदामा१–१, सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढीकोशीगाउँपालिका र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा १५,हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा४–४, कमलगाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा१–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३९, ते¥हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३,त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलामनगरपालिका, चुलाचुली र माईमा१–१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीयतहनखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६७हजार २२८पुगेको छ । संक्रिय संक्रमितको संख्या १३हजार ७८३ रहेको छ । प्रदेश १ माआज १ हजार ४२९जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७५ महिला र २१८जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्