हात्तीको फोटो खिच्न जाँदा मोरङमा युवकको ज्यान गयो

<span class='c1'>हात्तीको फोटो खिच्न जाँदा</span> <span class='c2'>मोरङमा युवकको ज्यान गयो</span>

रबिन्द्र बराल
रंगेली । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाको हात्तीको आक्रमण बाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न गएको बेलामा उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको हो ।

हात्तीको आक्रमण बाट घाइते भएका मनोहर को उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताला मृत्युु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

जंगली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रंगेली ५ स्थित आमगाछी हुँदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्