समाजसेवी तोदिद्वारा १५० विपन्न परिवारलाई राहत वितरण

<span class='c1'>समाजसेवी तोदिद्वारा १५० विपन्न</span> <span class='c2'>परिवारलाई राहत वितरण</span>

विराटनगर

कोरोना महामारीका समयमा विराटनगरका समाजसेवी केदारमल तोदिले हिजो आफ्ना वडाका १ सय ५० गरिब तथा विपन्न परिवारलाई राहत स्वरुप प्रत्येक परिवारलाई १५ केजी चामलको बोरा वितरण गरेका छन्।

आवर विराटनगरसंग कुरा गर्दै समाजसेवी एवम् केदारमल तोदि भवनका संचालक भन्छन्,' आफुले यसअघि पनि विराटनगर वडा नम्बर ५ का गरिब ,असहाय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको छु '। उमेरले आफु ९० पुगेको बताउदै उनि भन्छन्,' म आफुले सकुन्जेल सम्म सेवा गरिने रहनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्